·

सिटी होटलको सेयरमूल्य समायोजन, बजार खुल्नेबित्तिकै पोजेटिभ सर्किट

Author

NEPSE TRADING

सिटी होटलको सेयरमूल्य समायोजन, बजार खुल्नेबित्तिकै पोजेटिभ सर्किट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सिटी होटल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य ५७८ रुपैयाँ ४२ पैसामा समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्य ९६१ रुपैयाँ १५ पैसाका आधारमा गरिएको समायोजनपछि आज बजार खुल्नेबित्तिकै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। यससँगै दोस्रो बजारमा कारोबार सुरु भएको हो।

Related News